७ मंसिर, २०८१ शुक्रबार

08:50:52 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नयाँ वर्षमा एनआइबिएल एस क्यापिटलले ल्यायो, नयाँ योजना

Nepal Business

१ बैशाख, २०७९

नयाँ वर्षमा एनआइबिएल एस क्यापिटलले ल्यायो, नयाँ योजना

काठमाण्डौं । एनआइबिएल एस क्यापिटलले नयाँ वर्ष का आवसरमा विभिन्न योजनाहरु ल्याएको छ । क्यापिटलले २ हजार रुपैयाँमा जीवनभरलाई डिम्याट र मेरो सेयर नविकरण गर्ने सक्ने योजना ल्याएको हो । 

यो व्यवस्था पूराना तथा नयाँ दुवै लगानीकर्तालाई लागू हुने कम्पनीले जानकारी दिएको छ । यस्तै व्यवस्थापन सेवामा आवद्ध भएर पहिलो वर्षमा ७० प्रतिशत वार्षिक शुल्क छुट पाउने व्यवस्था कम्पीनले छ । 

यसैगरी व्यवस्थित लगानी योजना तथा इकाई खरिद गर्ने ९ जना विजेतालाई २ हजार ७९ रुपैयाँ बराबरको एनआइबिएल सहभागिता फन्डको इकाई दिने जनाएको छ । यो व्यवस्था बिहीबार (वैशाख १ गते)देखि असार १७ गतेसम्म कायम रहने कम्पनीले जानकारी दिएको छ।