२२ बैशाख, २०८१ शनिबार

11:12:37 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बन्दीपुरमा फनपार्क !

Nepal Business

४ पुस, २०७८

फनपार्कमा बाल उद्यान, पिङ, बगैँचामा फोटो खिच्न आकर्षक संरचना तयार गरिएको छ ।

बन्दीपुरमा फनपार्क !


काठमाण्डौं, पुस ४


करिब साढे तीन करोड लगानीमा निर्माण सम्पन्न होटलसँगै फनपार्क सञ्चालनमा ल्याएको छ । फनपार्कमा बाल उद्यान, पिङ, बगैँचामा फोटो खिच्न आकर्षक संरचना तयार गरिएको छ । 

बन्दीपुरमा आउने आन्तरिक तथा बाह््य पर्यकटकलाई लक्षित गरी सुविधा सम्पन्न होटल र फनपार्क निर्माण गरिएको होटल द रेड हाउसका सञ्चालक कमल पौडेलले बताउनुभयो । पौडेलका अनुसार २० वटा सुविधाजन्य कोठा र ८० जना क्षमताको सेमिनार हलसहितको होटल केहि दिनभित्र सञ्चालन हुने छ ।

विदेशमा मोनरञ्जनका लागि प्रशस्त स्थानको व्यवस्था गरिए तापनि नेपालमा त्यस्तो संस्कृतिको विकास नभएको त्यो संस्कारको विकास गर्न लागिएको उहाँले बताउनुभयो ।