४ जेठ, २०८१ शुक्रबार

07:52:21 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

निःशुल्क दन्त शिविरमा १०८ जनालाई सेवा प्रदान

Nepal Business

८ चैत, २०७८

निःशुल्क दन्त शिविरमा १०८ जनालाई सेवा प्रदान

काठमाण्डौं–सेञ्चुरी कमर्सियल बैंक लिमिटेड पेप्सीकोला शाखाल एक दिने निःशुल्क दन्त शिविर कार्यक्रम सम्पन्न गरेको छ। सो शिविरमा १०८ जना स्थानीय बासिन्दाहरुले सेवा प्राप्त गरेका हुन्। 

उक्त कार्यक्रममा समाज डेण्टल हस्पिटल पेप्सीकोलाको प्राविधिक सहयोग रहेको थियो । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु गर्दै आएको छ।

आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा शहरी क्षेत्रमा सरल बैंकिङ सेवा प्रदान गर्दै आएको सेञ्चुरी कमर्सियल बैंकले आफ्ना १२९ शाखा १० एक्सटेन्सन काउन्टर, २६ शाखारहित बैंकिङ्ग र ११३ एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ।