२३ बैशाख, २०८१ आइतबार

10:01:42 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एमसिसी छलफल गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत, पुन: प्रतिनिधिसभा बस्दै

१५ फागुन, २०७८

एमसिसी छलफल गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत, पुन: प्रतिनिधिसभा बस्दै

काठमाडौँ,

नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) बीच भएको अनुदान सहायता सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ ।

त्यसअघि बैठकमा सांसदहरूले सो प्रस्तावका सम्बन्धमा पक्ष विपक्षमा आफ्ना धारणा व्यक्त गर्नुभएको थियो

प्रतिनिधिसभाको आइतबारको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्नुभएको उक्त प्रस्ताव बहुमतले स्वीकृत भएको हो ।

त्यसअघि बैठकमा सांसदहरूले सो प्रस्तावका सम्बन्धमा पक्ष विपक्षमा आफ्ना धारणा व्यक्त गर्नुभएको थियो ।

प्रतिनिधिसभाको अर्को बैठक आइतबार साँझ (आजै) बस्ने छ ।