१६ बैशाख, २०८१ आइतबार

11:02:09 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कृषि विकास बैंकको सीइओमा गोविन्द गुरुङ, भोलि सोमबारबाट कार्यभार सम्हाल्ने

Nepal Business

७ फागुन, २०७९

बैंकको सीइओका लागि २२ जनाले आवेदन दिएका थिए । २२ जनाबाट ५ जनाको नाम छनोटमा परेको थियो । ५ जनाबाट उनी सीइओ बनेका हुन् ।

कृषि विकास बैंकको सीइओमा गोविन्द गुरुङ, भोलि सोमबारबाट कार्यभार सम्हाल्ने

काठमाडौं । 

कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा गोविन्द गुरुङ नियुक्त भएका छन् ।

बैंकको सञ्चालक समितिको बैठकले गुरुङलाई सीईओ नियुक्त गरेको हो ।

बैंकको सञ्चालक समितिको बैठकले गुरुङलाई सीईओ नियुक्त गरेको हो ।

गुरुङले सोमबारदेखि कार्यभार सम्हाल्ने बताएका छन् । उनको कार्यकाल ४ वर्षको हुनेछ ।

बैंकको सीइओका लागि २२ जनाले आवेदन दिएका थिए । २२ जनाबाट ५ जनाको नाम छनोटमा परेको थियो । ५ जनाबाट उनी सीइओ बनेका हुन् ।

गुरुङले यसअघि सिभिल बैंकमा सीइओको रुपमा काम गरेका थिए ।

उनीसँग म्यानमारको म्यानमार सिटिजन्स बैंकमा सीइओ भएर काम गरेको अनुभव छ ।