२१ बैशाख, २०८१ शुक्रबार

05:56:29 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

टेलिकमका प्रवन्ध निर्देशक पौडेलविरुद्ध कर्मचारीहरुले अख्तियारमा दिए उजुरी (उजुरीसहित)

३० भदौ, २०७९

टेलिकमका प्रवन्ध निर्देशक पौडेलविरुद्ध कर्मचारीहरुले अख्तियारमा दिए उजुरी (उजुरीसहित)

काठमाडौं । नेपाल टेलिकमका नयाँ प्रवन्ध निर्देशक सुनिल पौडेलले आईपीटी र आईपीएलसी ब्याण्डविथ भाडामा खरिद गर्ने क्रममा चलखेल गरेको भन्दै अख्तियारमा उजुरी परेको छ ।

प्रवन्ध निर्देशक पौडेल आएदेखि नै अनुचित चलखेलहरु भैरहेको भन्दै टेलिकमका कर्मचारीहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका हुन् ।

यस्तो छ टेलिकमका सम्पूर्ण कर्मचारीहरुले अख्तियार दिइएको उजुरीः