६ मंसिर, २०८१ बिहिबार

09:14:12 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

पाटनका १३ न्यायाधीश र ५७ कर्मचारीलाई कोरोना

Nepal Business

६ माघ, २०७८

पाटनका १३ न्यायाधीश र ५७ कर्मचारीलाई कोरोना

६ माघ । उच्च अदालत पाटनका १३ न्यायाधीश कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । 

देशभरिका अदालतमा न्यायाधीश र कर्मचारीसहित १५० भन्दा बढीलाई कोरोना सङ्क्रमण भएको छ 

अदालतका रजिष्टार ठगेन्द्र कट्टेलका अनुसार अन्य ५७ कर्मचारीमा समेत कोरोना सङ्क्रमण पुष्टि भएको छ । यस्तै सर्वोच्च अदालतमा एक न्यायाधीश र ३९ कर्मचारी कोरोनाबाट सङ्क्रमित भएका छन् ।
      
सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार देशभरिका अदालतमा न्यायाधीश र कर्मचारीसहित १५० भन्दा बढीलाई कोरोना सङ्क्रमण भएको छ ।