८ बैशाख, २०८१ शनिबार

08:52:01 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

भारतको विदेशी मुद्रा सञ्चिति करिब २ वर्षयताकै न्यून विन्दुमा

२६ भदौ, २०७९

भारतको विदेशी मुद्रा सञ्चिति करिब २ वर्षयताकै न्यून विन्दुमा

काठमाडौं । भारतको विदेशी मुद्रा सञ्चिति करिब २ वर्षयताकै न्यून विन्दुमा आएको छ । सेप्टेम्बर २ तारिकसम्ममा भारतको विदेशी मुद्रा सञ्चिति ५ खर्ब ५३ अर्ब अमेरिकी डलर कायम भएको छ ।

जुन सन् २०२० अक्टोबर महिनायताकै न्यून हो । अर्थशास्त्रीहरूले भारतीय रुपैयाँको गिरावटलाई रोक्न रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) ले डलरको बिक्री गरेपछि विदेशी मुद्रा सञ्चिति घटेको विश्लेषण गरेका छन् ।