१७ बैशाख, २०८१ सोमबार

11:58:13 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कोरोनाको ग्राफ तल झर्दै, थप २२१ जनामा संक्रमण पुष्टि

Nepal Business

२० भदौ, २०७९

कोरोनाको ग्राफ तल झर्दै, थप २२१ जनामा संक्रमण पुष्टि

काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वस्थ्य तथा जनासंख्या मन्त्रालयका अनुसार सो समयमा देशभर ४ हजार ५८ जनाको स्वाव परिक्षण गरिएको थियो ।

उक्त अवधीमा २०६ जना निको भएका छन् भने मृत्यु हुनेको संख्या शुन्य रहेको छ । हाल देशभर २ हजार ४४४ जना सक्रिय संक्रमित रहेका छन् ।