१७ बैशाख, २०८१ सोमबार

05:10:17 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

थप १४२ जनामा कोरोना संक्रमण पुष्टि, २३० जना संक्रमणमुक्त

१९ भदौ, २०७९

थप १४२ जनामा कोरोना संक्रमण पुष्टि,  २३० जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालययका अनुसार १ हजार ७५६ पीसीआर परीक्षण गर्दा ११६ जना र १ हजार ६९४ जनामा एन्टिजेन परीक्षण गर्दा २६ जना गरी थप १४२ जनामा कारोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा २३० जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या २ हजार ५२८ रहेको छ ।