१७ बैशाख, २०८१ सोमबार

10:54:01 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

थप २७१ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

१५ भदौ, २०७९

थप २७१ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालययका अनुसार २ हजार ४८५ पीसीआर परीक्षण गर्दा २२४ जना र १ हजार ४३५ जनमा एन्टिजेन परीक्षण गर्दा ४७ जना गरी थप २७१ जनामा कारोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १७५ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या ३ हजार १९४ रहेको छ ।