२४ बैशाख, २०८१ सोमबार

08:30:29 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कोरोनाका कारण ३ जनाको मृत्यु, ४४४ जनामा संक्रमण पुष्टि

Nepal Business

९ भदौ, २०७९

कोरोनाका कारण ३ जनाको मृत्यु,  ४४४ जनामा संक्रमण पुष्टि

काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्‍यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ९५४ जनाको परीक्षणमा ४४४ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ९९६जनाको पीसीआर परीक्षण गर्दा २११ जना र २ हजार ९५८ जनाको एन्टिजेन परीक्षण गर्दा २३३ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।