२४ बैशाख, २०८१ सोमबार

08:13:47 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

आर्थिक संकटमा रहेको श्रीलंकालाई अष्ट्रेलियाको दुई करोड ५० लाख डलर सहयोग

५ भदौ, २०७९

आर्थिक संकटमा रहेको श्रीलंकालाई अष्ट्रेलियाको दुई करोड ५० लाख डलर सहयोग

काठमाडौं । चरम आर्थिक संकटमा रहेको श्रीलंकालाई अष्ट्रेलियाले थप दुई करोड ५० लाख अमेरिकी डलर सहयोग गर्ने भएको छ ।

कोलम्बोलाई अत्यावश्यक खाखन्न र स्वास्थ्य सेवाको आवश्यकता पूरा गर्न अष्ट्रेलियाले थप दुई करोड ५० लाख अमेरिकी डलर विकास सहायता प्रदान गर्ने भएको हो । अष्ट्रेलियाका अन्तर्राष्ट्रिय विकासमन्त्री प्याट कोनरोय र विदेशमन्त्री पेनी वोङले उक्त सहयोग घोषणा गरेका हुन् ।