६ जेठ, २०८१ आइतबार

11:13:14 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

निहारिकाद्धारा आत्मदाह प्रयास...

Nepal Business

२७ साउन, २०७९

आफूलाई नशालु पदार्थ सेवन गराएर बलात्कार गर्ने व्यक्तिलाई कारबाही नभएको भन्दै निहारिकाले मूल सडकमै पेट्रोल छर्केर आत्मदाह प्रयास गर्नुभएको थियो

निहारिकाद्धारा आत्मदाह प्रयास...

काठमाडौँ 
महोत्तरीकी निहारिका राजपुत अर्थात सोनालीकुमारी सिंहले आज शुक्रबार पेट्रोल छर्केर आत्मदाहको प्रयास गर्नुभएको छ ।

राष्ट्रपति भवन शीतल निवास अगाडि उहाँले आत्मदाह प्रयास गर्नुभएको हो । प्रहरीले उद्धार गरी उहाँलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरेको छ । 

राष्ट्रपति भवन शीतल निवास अगाडि उहाँले आत्मदाह प्रयास गर्नुभएको हो । प्रहरीले उद्धार गरी उहाँलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरेको छ । 

आफूलाई नशालु पदार्थ सेवन गराएर बलात्कार गर्ने व्यक्तिलाई कारबाही नभएको भन्दै निहारिकाले मूल सडकमै पेट्रोल छर्केर आत्मदाह प्रयास गर्नुभएको थियो ।

निहारिकाले शरीरमा पेट्रोल छर्केको देखेपछि तत्कालै प्रहरीको टोलीले नियन्त्रणमा लिएका कारण अप्रिय घटना हुन पाएन ।