७ जेठ, २०८१ सोमबार

09:48:15 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेप्सेमा २ करोड २८ लाख कित्ता बोनस सेयर सूचिकृत

२५ साउन, २०७९

नेप्सेमा २ करोड २८ लाख कित्ता बोनस सेयर सूचिकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (बुधबार) एक कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । नेप्सेमा हिमालयन बैंक लिमिटेडको बोनस सेयर सूचिकृत भएको हो ।

नेप्सेमा हिमालयन बैंकको २१.३८ प्रतिशत बोनस बापतको २ करोड २८ लाख ४३ हजार २ सय ४८ दशमलव ९७ कित्ता सेयर सूचिकृत भएको हो ।