७ जेठ, २०८१ सोमबार

10:20:38 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रि ओपन सेसनमा ३.६३ अंकले बढ्यो नेप्से

२४ साउन, २०७९

प्रि ओपन सेसनमा ३.६३ अंकले बढ्यो नेप्से

काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ३ अंकले बढेको छ। साताको दोस्रो कारोबार दिन अर्थात सोमबार १७.६८ अंकले घटेर २१०६.१५ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ३.६३ अंकले बढेर २१०९.७९ विन्दुमा पुगेको छ।

मंगलबार प्रि ओपन सेसनमा १२ लाख ८४ हजार २७९ रुपैयाँ १० पैसा बराबरको ३ हजार ७८२ कित्ता सेयर किनबेच भएको छ।