६ जेठ, २०८१ आइतबार

04:14:38 PM

https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

पश्चिम सेती निर्माणमा भारतको एनएचपीसीसँग सम्झौता गर्ने

Nepal Business

२३ साउन, २०७९

७५० मेगावाट उत्पादन क्षमताको पश्चिम सेती र ३०८ मेगावाट उत्पादन क्षमताको सेती नदी– ६ आयोजना निर्माणको जिम्मा एनएचपीसीलाई दिनेगरी छिट्टै सम्झौता हुने बोर्डले जनाएको छ ।

पश्चिम सेती निर्माणमा भारतको एनएचपीसीसँग सम्झौता गर्ने

काठमाडौँ 
पश्चिम सेती तथा सेती नदी–६ जलविद्युत् परियोजना विकासका लागि भारतीय कम्पनी एनएसपीसी लिमिटेडसँग लगानी बोर्डले प्रारम्भिक सम्झौता गर्ने भएको छ ।

सोमबार सिंहदरबारमा बसेको बोर्ड बैठकले पश्चिम सेती तथा सेती नदी– ६ जलविद्युत् परियोजना विकासका लागि एनएचपीसीसँग प्रारम्भिक सम्झौता गर्ने निर्णय गरेको हो ।