७ जेठ, २०८१ सोमबार

09:48:15 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रि ओपन सेसनमा ४.३६ अंकले बढ्यो नेप्से

२३ साउन, २०७९

प्रि ओपन सेसनमा ४.३६ अंकले बढ्यो नेप्से

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे ४ अंकले बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात आइतबार १०.२७ अंकले बढेर २१२३.८२ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ४.३६ अंकले बढेर २१२८.१९ विन्दुमा पुगेको छ।

सोमबार प्रि ओपन सेसनमा ४ लाख २४ हजार ३०८ रुपैयाँ ९० पैसा बराबरको ७८४ कित्ता सेयर किनबेच भएको छ।