१६ बैशाख, २०८१ आइतबार

06:23:53 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

पुँजी वृद्धि नगर्ने बीमा कम्पनीको कारोबार रोक्का हुने

१९ साउन, २०७९

पुँजी वृद्धि नगर्ने बीमा कम्पनीको कारोबार रोक्का हुने

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले समितिले तोकेको समयसीमाभित्र पुँजी वृद्धि नगर्ने कम्पनीको कारोबार रोक्का हुने बताउनुभएको छ ।

राष्ट्रिय बीमा कम्पनीको बुधबार राजधानीमा आयोजित नवौँ वार्षिकोत्सव समारोहमा अध्यक्ष सिलवालले तोकिएको समयसीमाभित्र तोकिएको पुँजी नपुर्याउने सरकारी र निजी क्षेत्रको जुनसुकै कम्पनीलाई पनि कानुनी दायरामा ल्याउने बताउनुभएको हो ।