८ बैशाख, २०८१ शनिबार

06:37:47 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

भारतले ५जी लिलामीबाट साढे २ खर्ब आर्जन गर्यो

Nepal Business

१६ साउन, २०७९

५जीको लिलामीमा रिलायन्स जियो, भारती एयरटेल, भोडाफोन आइडिया र गौतम अडानीको अदानी डाटा नेटवर्कले ५जी स्पेक्ट्रमका लागि बोली लगाएका थिए ।

भारतले ५जी लिलामीबाट साढे २ खर्ब आर्जन गर्यो

काठमाडौं । 

भारतले ५जीको लिलामीबाट १ खर्ब ५० अर्ब भारतीय रुपैयाँ (२ खर्ब ४० अर्ब नेपाली रुपैयाँ) कमाएको छ। 

पछिल्लो ७ दिनसम्म चलेको ५जी स्पेक्ट्रमका लागि चलेको लिलामीबाट अघिल्लो पटकको ४जीको रेकर्ड ब्रेक भएको हो ।

पछिल्लो ७ दिनसम्म चलेको ५जी स्पेक्ट्रमका लागि चलेको लिलामीबाट अघिल्लो पटकको ४जीको रेकर्ड ब्रेक भएको हो ।

सन् २०१५ मा ४ जीको लिलामीमा भारत सरकारले १ खर्ब भारतीय रुपैयाँ आम्दानी गरेको थियो ।

५जीको लिलामीमा रिलायन्स जियो, भारती एयरटेल, भोडाफोन आइडिया र गौतम अडानीको अदानी डाटा नेटवर्कले ५जी स्पेक्ट्रमका लागि बोली लगाएका थिए ।

मिडिया रिपोर्टका अनुसार बजार नेता रिलायन्स जियो सबैभन्दा आक्रामक लिलामीकर्ताको रुपमा देखिएको छ ।