१६ बैशाख, २०८१ आइतबार

09:34:07 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

हत्यापछिको बीमा भुक्तानी प्रकरण : बीमाको 'पोलिसी डकेट' समितिमा बुझाइयो

Nepal Business

१६ साउन, २०७९

कुनै पनि व्यक्तिको बीमा गर्दा बिमितलाई कम्पनीले बीमालेख दिन्छ भने त्यसबारेको स्मपूर्ण कागजात आफुसंग राख्छ । सम्पूर्ण कागजात राखिएको फाइललाई पोलीसी डकेट भनिन्छ ।

हत्यापछिको बीमा भुक्तानी प्रकरण : बीमाको 'पोलिसी डकेट' समितिमा बुझाइयो

काठमाडौँ ।
रिलायन्स लाइफ इन्स्योरेन्सले बाँकेका सर्जन विकको बीमा गरिएको र उनको मृत्युपछि २ करोड ५० लाख दाबी भुक्तानी गरिएकोबारेको 'पोलीसी डकेट' बीमा समितिलाई बुझाएको छ ।  

रिलायन्स लाइफका प्रमुख कार्यकारी अधिकृत राकेश पोखरेलले  सोमबार समितिलाई पोलीसी डकेट बुझाउनुभएको हो । पोलीसी डकेटमा बीमा गरिएको, दाबी भुक्तानी गरिएको, भौचर, बैंक खाता लगायतका सम्पूर्ण कागजात हुन्छन् । 

रिलायन्स लाइफका प्रमुख कार्यकारी अधिकृत राकेश पोखरेलले  सोमबार समितिलाई पोलीसी डकेट बुझाउनुभएको हो । 

पोलीसी डकेटमा बीमा गरिएको, दाबी भुक्तानी गरिएको, भौचर, बैंक खाता लगायतका सम्पूर्ण कागजात हुन्छन् । 

कुनै पनि व्यक्तिको बीमा गर्दा बिमितलाई कम्पनीले बीमालेख दिन्छ भने त्यसबारेको स्मपूर्ण कागजात आफुसंग राख्छ । सम्पूर्ण कागजात राखिएको फाइललाई पोलीसी डकेट भनिन्छ । 

अब बीमा समितिले यसबारे अनुसन्धान गर्ने समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले बताउनुभयो । सीआईबिबाट आएको कागजात सहित अनुसन्धान गरिने र त्यसपछि दोषी पाईए आवश्यक कारवाही हुने जनाइएको छ ।