८ मंसिर, २०८१ शनिबार
01:56:28 PM
१६ साउन, २०७९
कुनै पनि व्यक्तिको बीमा गर्दा बिमितलाई कम्पनीले बीमालेख दिन्छ भने त्यसबारेको स्मपूर्ण कागजात आफुसंग राख्छ । सम्पूर्ण कागजात राखिएको फाइललाई पोलीसी डकेट भनिन्छ ।
काठमाडौँ ।
रिलायन्स लाइफ इन्स्योरेन्सले बाँकेका सर्जन विकको बीमा गरिएको र उनको मृत्युपछि २ करोड ५० लाख दाबी भुक्तानी गरिएकोबारेको 'पोलीसी डकेट' बीमा समितिलाई बुझाएको छ ।
रिलायन्स लाइफका प्रमुख कार्यकारी अधिकृत राकेश पोखरेलले सोमबार समितिलाई पोलीसी डकेट बुझाउनुभएको हो । पोलीसी डकेटमा बीमा गरिएको, दाबी भुक्तानी गरिएको, भौचर, बैंक खाता लगायतका सम्पूर्ण कागजात हुन्छन् ।
रिलायन्स लाइफका प्रमुख कार्यकारी अधिकृत राकेश पोखरेलले सोमबार समितिलाई पोलीसी डकेट बुझाउनुभएको हो ।
पोलीसी डकेटमा बीमा गरिएको, दाबी भुक्तानी गरिएको, भौचर, बैंक खाता लगायतका सम्पूर्ण कागजात हुन्छन् ।
कुनै पनि व्यक्तिको बीमा गर्दा बिमितलाई कम्पनीले बीमालेख दिन्छ भने त्यसबारेको स्मपूर्ण कागजात आफुसंग राख्छ । सम्पूर्ण कागजात राखिएको फाइललाई पोलीसी डकेट भनिन्छ ।
अब बीमा समितिले यसबारे अनुसन्धान गर्ने समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले बताउनुभयो । सीआईबिबाट आएको कागजात सहित अनुसन्धान गरिने र त्यसपछि दोषी पाईए आवश्यक कारवाही हुने जनाइएको छ ।