७ जेठ, २०८१ सोमबार

06:57:15 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सेञ्चुरी बैंकको कारोबार रोक्का

Nepal Business

१६ साउन, २०७९

सेञ्चुरी बैंकको कारोबार रोक्का

काठमाण्डौं । सेञ्चुरी कमर्सियल बैंकको सेयर कारोबार रोक्का भएको छ ।

प्रभु बैंकले सेञ्चुरी बैंकलाई प्राप्ति गर्ने सम्बन्धमा साउन १५ गते  प्रारम्भीक समझदारी पत्रमा हस्ताक्षर भएसँगै कारोबार रोक्का भएको हो । 

आइतबार राति ९ बजे दुवै बैंकबीच प्राप्तिका लागि समझदारी भएको पत्रमा उल्लेख छ ।