९ मंसिर, २०८१ आइतबार
01:54:02 PM
१५ साउन, २०७९
काठमाण्डौं । प्रि ओपन सेसनमा नेप्से सूचक १२.३३ अंकले बढेर नेप्से परिसूचक २१ सय ५२.८५ विन्दुमा पुगेको छ ।
११.३ मिनेटमा ७७ हजार २ सय ९९ कित्ता सेयर किनबेच हुँदा ३ करोड ५ लाख ३७ हजार १६६ रुपैयाँको कारोबार भएको छ ।
यस सेसनमा होटल एण्ड लटुरिजम बाहेक सबै उपसमुह बढेका छन् ।