७ मंसिर, २०८१ शुक्रबार

05:57:09 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सेयर बजार १२.९२ अंकले बढ्यो, कारोबार कति भयो ?

Nepal Business

१३ साउन, २०७९

सेयर बजार १२.९२ अंकले बढ्यो, कारोबार कति भयो ?

काठमाण्डौं । कारोबारको अन्तिम दिन शुक्रबार सेयर बजार बढेर बन्द भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार सेयर बजार १२.९२ अंकले बढेर नेप्से परिसूचक २ हजार १ सय ४०.३९ विन्दुमा पुगेर बन्द भएको छ । 

मौद्रिक नीति सार्वजनिक भइपछि एक दिन मात्र सेयर बजार घटेको हो ।  सेयर बजार बढ्दा २ अर्ब १९ करोड  १६ लाख १९ हजार ९१४ रुपैयाँको कारोबार भएको छ भने ५१ लख ११ हजार ३१० कित्ता सयेर किनबेच भएका छन् । 

यस्तै आज नन्लाईफ इन्स्योरेन्स, हाइड्रोपावर र म्युचल फण्ड उपसमुह घटेका छन् भने बाँकी बढेका छन् ।

कारोबार रोक्का भएको कम्पनी रिलाइन्स लाईफ इन्स्योरेन्समा सर्किट ब्रेक लागेको छ भने सकरात्मक सर्किट ब्रेक लाग्नेमा राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था रहेको छ ।

लुम्बिनी विकाश बैंक ८.८४ प्रतिशत र एक्सेल विकास बैंक ६.७९ प्रतिशतले बढेका छन् ।