७ मंसिर, २०८१ शुक्रबार
08:46:47 PM
१२ साउन, २०७९
प्राधिकरणका अनुसार दुई महिनाको अवधिमा भारतमा बिजुली निर्यात गरेबापत साढे तीन अर्ब रुपैयाँ कमाएको हो ।
काठमाडौं ।
नेपाल विद्युत प्राधिकरणले दुई महिनामा बिजुली निर्यात गरेर साढे ३ अर्ब रूपैयाँ कमाएको छ ।
प्राधिकरणका अनुसार दुई महिनाको अवधिमा भारतमा बिजुली निर्यात गरेबापत साढे तीन अर्ब रुपैयाँ कमाएको हो ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दुई महिनाको अवधिमा बिजुली निर्यात गरेर साढे ३ अर्ब रुपैयाँ कमाएको जानकारी दिनुभएको छ ।