३ असार, २०८२ मंगलबार
07:06:56 AM
१२ साउन, २०७९
काठमाडौं । साताको पाचौँ कारोबारको दिन बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ।
अघिल्लो कारोबार दिन अर्थात बुधबार २३.८३ अंकले बढेर २१११.९९ विन्दुमा बन्द भएको नेप्से, बिहीबार सो सेसनमा १.३६ अंकले बढेर २११३.३५ विन्दुमा पुगेको छ।
यस दिन प्रि ओपन सेसनमा ९ लाख २ हजार ३८ रुपैयाँ बराबरको १ हजार ३३ कित्ता सेयर किनबेच भएको छ।