८ मंसिर, २०८१ शनिबार
07:21:33 PM
११ साउन, २०७९
क्त सडक मर्मतको कार्य थप जनशक्ति परिचालन गरी सम्पन्न गर्ने तर्फ आयोजनाले काम गरिरहेको र यसमा महानगरले सहयोग गरेको हो।
काठमाडौँ,
साता दिनदेखि नउठेको उपत्यकाको फोहर १२ गते बिहीबार बिहान ६ बजेदेखि उठ्ने भएको छ ।
उपत्यकाको फोहोर ढुवानी गर्ने सडक खण्डअन्तर्गत सिसडोल भ्याली १ मा सडक बनाउन सवारी आवतजावतका कारण कठिनाइ भएको व्यहोरा उल्लेख गर्दै साउन ३ गते सहरी विकास तथा भवन निर्माण विभागले महानगरलाई पत्र पठाएको थियो।

सोही बमोजिम महानगरले ल्याण्डफिल साइट जाने सडकबाट फोहोर ढुवानी कार्य ७ दिनका लागि रोक्ने निर्णय गरेको थियो।
उक्त सडक मर्मतको कार्य थप जनशक्ति परिचालन गरी सम्पन्न गर्ने तर्फ आयोजनाले काम गरिरहेको र यसमा महानगरले सहयोग गरेको हो।
बुधबार महानगरले एक सूचना जारी गर्दै भोलीबाट उपत्यकाको फोहोर उठाइने जानकारी दिएको हो।