७ मंसिर, २०८१ शुक्रबार
08:41:14 PM
११ साउन, २०७९
काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले सेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । अपर हेवाखोलाको सञ्चालक समितिको निर्णयबमोजिम एनएमबि क्यापिटललाई सेयर रजिस्ट्रारमा नियुक्त गरिएको हो।
अब एनएमबि क्यापिटलले अपर हेवाखोलाको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका सेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने लगायतका सम्पूर्ण कार्य गर्ने छ ।