७ मंसिर, २०८१ शुक्रबार
05:42:50 AM
११ साउन, २०७९
काठमाडौं । साताको चौथो कारोबारको दिन बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार ४४.८० अंकले घटेर २०८८.१६ विन्दुमा बन्द भएको नेप्से, बुधबार सो सेसनमा ०.८५ अंकले बढेर २०८९.०१ विन्दुमा पुगेको छ।
बुधबार प्रि ओपन सेसनमा ७ लाख ६२ हजार ५०० रुपैयाँ बराबरको १ हजार ३२० कित्ता सेयर खरिदबिक्री भएको छ।