७ मंसिर, २०८१ शुक्रबार

05:39:53 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

‘ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड–१’का इकाइहरु बुधबार बाँडफाँड हुने

१० साउन, २०७९

 ‘ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड–१’का इकाइहरु बुधबार बाँडफाँड हुने

काठमाडौं । ग्लोबल आइएमई म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड–१ का इकाइहरु भोलि (साउन ११ गते बुधबार) बाँडफाँड हुने भएको छ।

योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटलको नक्सालस्थित लक्ष्मणबाबु भवन कार्यालयमा बिहान ९ बजे  उक्त योजनाका इकाइहरु बाँडफाँड हुनेछ।

यस योजनाका इकाइहरु गत असार २२ गतेबाट साउन ४ गतेसम्म १० रुपैयाँ अंकित दरका कुल १० करोड २० लाख इकाइ सर्वसाधारणलाई बिक्री गरिएको थियो।