७ मंसिर, २०८१ शुक्रबार

08:25:07 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

राधी विद्युतले हकप्रद सेयर निष्काशन गर्न बोर्डबाट पायो अनुमति

९ साउन, २०७९

राधी विद्युतले हकप्रद सेयर निष्काशन गर्न  बोर्डबाट पायो अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले राधी विद्युत कम्पनी लिमिटेडलाई हकप्रद सेयर निष्काशन गर्न अनुमति दिएको छ । बोर्डले कम्पनीलाई आज (साउन ९ गते सोमबार) हकप्रद सेयर निष्काशन गर्न अनुमति दिएको हो ।

कम्पनीले चुक्ता पूँजी ६४ करोड ६४ लाख ४ हजार ६ सय २२ रुपैयाँको १ः१४७५२ अनुपातमा ९५ लाख ३५ हजार ७ सय ६० दशमलव ९९ कित्ता  हकप्रद सेयर निष्कासन गर्न बोर्डमा निवेदन दिएको थियो । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।