१० मंसिर, २०८१ सोमबार
11:49:33 AM
९ साउन, २०७९
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कुमारी धनवृद्धि योजनाको इकाई सूचिकृत भएको छ । नेप्सेमा कुमारी धनवृद्धि योजनाको १२ करोड २५ लाख ७ हजार २ सय ५९ इकाई सूचिकृत भएको हो ।
कुमारी धनवृद्धि योजनाको योजना व्यवस्थापनमा कुमारी क्यापिटल रहेका छन्। फण्डले दोस्रो बजारमा कारोबारको लागि KDBY सिम्बोल प्रदान गरिएको छ । मंगलबारदेखि दोस्रो बजारमा कारोबार सुरू हुनेछ ।