७ मंसिर, २०८१ शुक्रबार

10:43:33 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेप्सेमा एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड सूचिकृत

९ साउन, २०७९

नेप्सेमा एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड सूचिकृत

काठमाडौं ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एनआईसी एशिया फ्लेक्सी क्याप फण्डको इकाई सूचिकृत भएको छ ।

नेप्सेमा फण्डको १० करोड २० लाख इकाई सूचिकृत भएको हो । फण्डले दोस्रो बजारमा कारोबारको लागि NICFC​ ​ सिम्बोल प्रदान गरिएको छ । अब मंगलबारदेखि दोस्रो बजारमा कारोबार सुरू हुनेछ ।