७ मंसिर, २०८१ शुक्रबार
11:20:32 AM
९ साउन, २०७९
काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ३.४७ अंकले बढेर छ । अघिल्लो कारोबार दिन अर्थात आइतबार ६१.०५ अंकले बढेर २०७८.५१ विन्दुमा बन्द भएको नेप्से, सोमबार सो सेसनमा ३.४७ अंकले बढेर २०८१.९८ विन्दुमा पुगेको छ।
सोमबार प्रि ओपन सेसनमा ८ लाख ६२ हजार ७८३ रुपैयाँ ५० पैसा बराबरको २ हजार १९४ कित्ता सेयर खरिदबिक्री भएको छ।