८ मंसिर, २०८१ शनिबार

07:30:12 PM

https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

हेलम्बु केन्द्रबिन्दु भएर ४.७ रेक्टरस्केलको भूकम्प

Nepal Business

९ साउन, २०७९

उक्त भूकम्प गोरखा भूकम्पको परकम्प भएको सो केन्द्रले जनाएको छ ।

हेलम्बु केन्द्रबिन्दु भएर ४.७ रेक्टरस्केलको भूकम्प

सिन्धुपाल्चोक जिल्लाको हेलम्बु केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज सोमबार  बिहान ६ बजेर ७ मिनेट जाँदा सिन्धुपाल्चोकको हेलम्बु आसपास केन्द्रबिन्दु भएर ४.७ रेक्टरस्केलको भूकम्प गएको हो ।