१९ बैशाख, २०८१ बुधबार

10:16:54 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा कुमार थापा नियुक्त

६ साउन, २०७९

महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा कुमार थापा नियुक्त

काठमाडौं । राष्ट्रि महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा कुमार थापा नियुक्त हुनुभएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार थापालाई नेपालमा आयोजना हुने साफ च्याम्पियनसिप प्रतियागिताका लागि महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।

पूर्वखेलाडी थापा विभागीय टोली एपीएफ फुटबल क्लबको पुरुष टोलीका मुख्य प्रशिक्षकसमेत हुनुहुन्छ । महिला साफ ६ देखि १९ सेप्टेम्बरसम्म काठमाडौंमा हुँदै छ ।