७ मंसिर, २०८१ शुक्रबार

12:19:52 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेप्सेमा दुई कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति ?

Nepal Business

४ साउन, २०७९

नेप्सेमा दुई कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति ?

काठमाण्डौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २ वटा कम्पनीको बोनस सेयर सूचिकृत भएको छ ।

बुधबार नेप्सेमा आईएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको ७ प्रतिशत बोनस बापतको ८ लाख १० हजार ३ सय १० दशमलव २० कित्ता सेयर सूचिकृत भएको हो ।

यस्तै हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको ८ प्रतिशत बोनस बापतको एक करोड ४९ लाख ६० हजार कित्ता सेयर सूचिकृत भएको छ ।