२६ बैशाख, २०८१ बुधबार

02:21:12 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

हिमालयन एभरेष्ट इन्स्योरेन्सको कम्पनी सचिवमा धु्रबप्रसाद न्यौपाने नियुक्त

Nepal Business

३ साउन, २०७९

हिमालयन एभरेष्ट इन्स्योरेन्सको कम्पनी सचिवमा धु्रबप्रसाद न्यौपाने नियुक्त

काठमाण्डौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको कम्पनी सचिवमा धु्रबप्रसाद न्यौपाने नियुक्त हुनुभएको छ । 

हिमालयन र एभरेष्ट गाभिएर बनेको कम्पनी सञ्चालक समितिको बैठकले नायब महाप्रबन्धक न्यौपानेलाई कम्पनी सचिव पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।