७ मंसिर, २०८१ शुक्रबार

11:30:22 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेप्सेमा आदर्श लघुवित्तको आईपीओ सूचिकृत, कति छ ओपनिङ्ग रेञ्ज ?

२ साउन, २०७९

नेप्सेमा आदर्श लघुवित्तको आईपीओ सूचिकृत, कति छ ओपनिङ्ग रेञ्ज ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (सोमबार) आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर (आईपीओ) सूचिकृत भएको छ ।

नेप्सेमा लघुवित्त कम्पनीको २ लाख ७ हजार कित्ता साधारण सेयर (आईपीओ) आज (सोमबार) सूचिकृत भएको हो । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम १ सय २२ रूपैयाँ ८८ पैसादेखि अधिकतम ३ सय ६८ रुपैयाँ ६४ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गरेको छ । कम्पनीले दोश्रो बजारमा कारोबारका लागि  ADLB सिम्बोल प्राप्त गरेको छ ।