१० मंसिर, २०८१ सोमबार
05:14:09 AM
२ साउन, २०७९
काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ। अघिल्लो कारोबार दिन अर्थात आइतबार १.९३ अंकले बढेर २०११.४० विन्दुमा बन्द भएको नेप्से, सोमबार सो सेसनमा ०.३१ अंकले बढेर २०११.७१ विन्दुमा पुगेको छ।
सोमबार प्रि ओपन सेसनमा ४ लाख ८८ हजार ६५८ रुपैयाँ बराबरको ९८५ कित्ता सेयर खरिदबिक्री भएको छ।