९ मंसिर, २०८१ आइतबार

04:35:58 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सिन्धुपाल्चोकको गोल्छे केन्द्रविन्दू भएर भूकम्पको धक्का

Nepal Business

३२ असार, २०७९

उक्त भूकम्प गोरखा भूकम्पको परकम्प भएको सो केन्द्रले जनाएको छ ।

सिन्धुपाल्चोकको गोल्छे केन्द्रविन्दू भएर भूकम्पको धक्का

सिन्धुपाल्चोक,

सिन्धुपाल्चोक जिल्लाको गोल्छे केन्द्रविन्दू भएर भूकम्प गएको छ ।

आज शनिबार बेलुका ६ बजेर ४० मिनेट जाँदा सिन्धुपाल्चोकको गोल्छे आसपास केन्द्रविन्दू भएर ३.६ रेक्टरस्केलको भूकम्प गएको हो । 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज शनिबार बेलुका ६ बजेर ४० मिनेट जाँदा सिन्धुपाल्चोकको गोल्छे आसपास केन्द्रविन्दू भएर ३.६ रेक्टरस्केलको भूकम्प गएको हो । 

उक्त भूकम्प गोरखा भूकम्पको परकम्प भएको सो केन्द्रले जनाएको छ ।