७ बैशाख, २०८१ शुक्रबार

01:07:56 AM

https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

लिखित सहमतिपछि प्रदेशसभाको बैठक सञ्चालन

Nepal Business

२९ असार, २०७९

प्रदेशसभामा असार १ गते प्रस्तुत बजेट कार्यक्रम प्रतिप्रतिपक्षी र सत्तापक्षकै सदस्यको व्यापक असन्तुष्टिका कारण पटकपटक बोलाइएका बैठक सूचना टाँस गरी स्थगित गरिएको थियो ।

लिखित सहमतिपछि प्रदेशसभाको बैठक सञ्चालन

सुदुरपश्चिम,

सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट कार्यक्रममा देखिएको असन्तुष्टिका बारेमा प्रतिपक्षी र सरकारबीच लिखित सहमति भएपछि प्रदेशसभामा बुधबार बजेटमाथिको छलफल सुरु भएको छ ।

मुख्यमन्त्री त्रिलोचन भट्टको पहलमा बोलाइएको असन्तुष्ट प्रतिपक्षी दल नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सदस्यसँगको छलफलपछि भएको सहमतिपछि प्रदेशसभामा सरकारको आगामी आव २०७९/०८० को बजेट कार्यक्रममाथिको छलफल प्रारम्भ भएको हो । 