७ मंसिर, २०८१ शुक्रबार

05:04:47 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेप्सेमा १ करोड ८ लाख कित्ता हकप्रद सेयर सूचिकृत

२९ असार, २०७९

नेप्सेमा १ करोड ८ लाख कित्ता हकप्रद सेयर सूचिकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (बुधबार) एक कम्पनीको हकप्रद सेयर सूचिकृत भएको छ । नेप्सेमा अपि पावर कम्पनी लिमिटेडको ३९.३६३३ प्रतिशत हकप्रद बापतको १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद सेयर सूचिकृत भएको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको १ः००३९३६ को अनुपातमा एक सय रूपैयाँ अंकित दरमा एक अर्ब ८ करोड ६० लाख रूपैयाँ बराबरको १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो । सोही हकप्रद सेयर बुधबार नेप्सेमा सूचिकृत भएको हो ।