७ मंसिर, २०८१ शुक्रबार

09:09:54 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

पश्चिम सेती अघि बढाउन गठित समितिले थाल्यो वार्ता

Nepal Business

२८ असार, २०७९

समितिका संयोजक एवम् लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० सुशील भट्टले वार्ता टोलीको संयोजन गर्नुभएको छ ।

 पश्चिम सेती अघि बढाउन गठित समितिले थाल्यो वार्ता

काठमाडौं। 
७५० मेगावाटको पश्चिम सेती र ४५० मेगावाटको सेती नदी ६ (एसआर ६) जलविद्युत आयोजना अघि बढाउन भारतीय कम्पनीसँग औपचारिक वार्ता सुरु भएको छ।

लगानी बोर्डको कार्यालयले गठन गरेको वार्ता समितिले भारतीय कम्पनी एनएचपीसीका प्रतिनिधिसँग यी आयोजनामा लगानी तथा विकासका लागि छलफल सुरु गरेको हो। 

लगानी बोर्डको कार्यालयले गठन गरेको वार्ता समितिले भारतीय कम्पनी एनएचपीसीका प्रतिनिधिसँग यी आयोजनामा लगानी तथा विकासका लागि छलफल सुरु गरेको हो। 

समितिका संयोजक एवम् लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० सुशील भट्टले वार्ता टोलीको संयोजन गर्नुभएको छ । 

कम्पनीका तर्फबाट यमुना कुमार चौबे (प्राविधिक निर्देशक) र राजेन्द्र गोयल (वित्तीय निर्देशक) वार्तामा सहभागी छन्।