७ मंसिर, २०८१ शुक्रबार

06:27:43 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रि ओपन सेसनमा ०.७१ अंकले बढ्यो नेप्से

२७ असार, २०७९

प्रि ओपन सेसनमा ०.७१ अंकले बढ्यो नेप्से

काठमाडौं । साताको पहिलो कारोबारको दिन सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १ अंक बढेको छ। अघिल्लो कारोबार दिन अर्थात शुक्रबार ३४.७० अंकले घटेर १९९२.६२ विन्दुमा बन्द भएको नेप्से, सोमबार सो सेसनमा ०.७१ अंकले बढेर १९९३.३३ विन्दुमा पुगेको छ।

सोमबार प्रि ओपन सेसनमा ३ लाख ५८ हजार ९६२ रुपैयाँ ५० पैसा बराबरको ९०९ कित्ता सेयर खरिदबिक्री भएको छ।