७ मंसिर, २०८१ शुक्रबार

06:11:07 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रि ओपन सेसनमा ४.५५ अंकले बढ्यो नेप्से

२४ असार, २०७९

प्रि ओपन सेसनमा ४.५५ अंकले बढ्यो नेप्से

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ४ अंकले बढेको छ। अघिल्लो कारोबार दिन अर्थात बिहीबार १६.६० अंकले घटेर २०२७.३२ विन्दुमा बन्द भएको नेप्से, शुक्रबार सो सेसनमा ४.५५ अंकले बढेर २०३१.८७ विन्दुमा पुगेको छ।

शुक्रबार प्रि ओपन सेसनमा ४ लाख ७४ हजार ९७९ रुपैयाँ ४० पैसा बराबरको ९६६ कित्ता सेयर किनबेच भएको छ।