८ बैशाख, २०८१ शनिबार

02:02:19 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बाजुराको त्रिशक्ति माविको मतदान केन्द्रमा हवाइ फायर

२३ असार, २०७९

बाजुराको त्रिशक्ति माविको मतदान केन्द्रमा हवाइ फायर

काठमाडौं । बाजुराको बूढीगंगा नगरपालिकाको बाजुराको त्रिशक्ति माविको मतदान केन्द्रमा हवाइ फायर भएको छ । नगरपालिकामा जारी मतदानका क्रममा विवादको स्थिति सिर्जना भएपछि प्रहरीले हवाई फायर गरेको हो ।

विवाद भएपछि स्थितिलाई अप्रिय हुन नदिन प्रहरीले हवाइ फायर गरेको बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले जानकारी दिनुभयो ।