७ मंसिर, २०८१ शुक्रबार
05:01:20 PM
२२ असार, २०७९
काठमाडौं । साताको चौथो कारोबारको दिन बुधबार सेयरबजार बढेको छ । बुधबार सेयरबजार १३.३३ अंकले बढ्न पुगेको छ । यसदिन २२८ कम्पनीको ६२ लाख ६३ हजार ३१० कित्ता सेयर किनबेच हुँदा २ अर्ब १७ करोड रुपैयाँ माथिको कारोबार भएको छ । सेयर बजारमा हरियाली छाउदा बुधबार गुर्खाज फाइनान्सको सेयर सर्वाधिक किनबेच भएको छ । कम्पनीको यसदिन ११ करोड ७२ लाख ८० हजार रुपैयाँको कारोबार भएको छ ।
त्यस्तै, बुधबार लाइफ इन्स्योरेन्स कर्पोरेशनको ११ करोड ५३ लाख, सिभिल बैंकको १० करोड ५४ लाख, हिमालयन डिस्टिलरीको ९ करोड २६ लाख र अपर तामाकोशीको ८ करोड ६९ लाख रुपैयाँ भदोहोरो अंकले बढ्यो सेयर बजार, २ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किटन्दा माथिको कारोबार भएको छ ।