७ मंसिर, २०८१ शुक्रबार
04:48:00 PM
२२ असार, २०७९
काठमाडौं । साताको चौथो काराबारको दिन बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ६ अंकले बढेको छ।
अघिल्लो कारोबार दिन अर्थात मंगलबार ४६.०८ अंकले घटेर २०३०.५९ विन्दुमा बन्द भएको नेप्से, बुधबार सो सेसनमा ५.८७ अंकले बढेर २०३६.४६ विन्दुमा पुगेको छ। बुधबार प्रि ओपन सेसनमा ३७ लाख ७९ हजार १५९ रुपैयाँ बराबरको ११ हजार १०४ कित्ता सेयर खरिदबिक्री भएको छ।