७ मंसिर, २०८१ शुक्रबार

05:28:01 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

मंगलबार यी कम्पनीका लगानीकर्ताहरुले कमाए- गुमाए धेरै

२१ असार, २०७९

मंगलबार यी कम्पनीका लगानीकर्ताहरुले कमाए- गुमाए धेरै

काठमाडौं । साताको तेस्रो दिन मंगलबार पनि सेयर बजार घटेको छ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०का अनुसार सेयर बजार ४६.०८ अंकले घटेर नेप्से परिसूचक २ हजार ३०.५९ विन्दुमा बन्द भएको छ। निरन्तर सर्किट लेभलमा कारोबार भईरहेको सिर्वासी लघुवित्तका सेयरमा आज (मंगलबार) पनि पुन सर्किट लागेको छ। योसँगै यसदिन ङादी गुप्र, आँधिखोला लघुवित्तको सेयरमा सर्किट लागेको छ ।

त्यस्तै, मंगलबार स्वाभिमान लघुवित्त, युनियन हाईड्रोपावर, इन्फिनटी लघुवित्त, अरुण काबेली, आशा लघुवित्त, आरबीबी म्युचुअल फण्ड १ र सिदार्थ इन्भिेष्टमेन्ट ग्रोथ फण्डका लगानीकर्ता कमाएका छन् ।

मंगलबार घलेम्दी हाईड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यसदिन कम्पनीको सेयर ६.६० प्रतिशतले घटेको छ । त्यस्तै, मंगलबार दिव्यश्वरी हाईड्रोपावर, अजोड इन्स्योरेन्स कम्पनी, सिईडिबी, शिव श्री, जोशी हाईड्रोपावर, नेपाल फाइनान्स, न्यादी हाईड्रोपावर, माउन्ट्रोन हाईड्रो र शिव्म सिमेन्ट्सका लगानीकर्ताले गुमाएका छन् ।